धनुषा–१ का रास्वपाका उम्मेदवार साहलाई कालो सूचीमा नराख्न सर्वोच्चकोआदेश

fकाठमाडौं, २८ फागुन । सर्वोच्च अदालतले किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । साहले आफूलाई कालो सूचीमा राखेको विषयमा अदालतमा रिट दायर गरेकोमा आज सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको पक्षमा अन्तरिम आदेश दिएको हो । सर्वोच्चले बिहीबार (फागुन २८) गते अन्तरिम आदेश दिएको हो । कर्जा सूचना केन्द्रले…