नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक (नीति महाधिवेशन) आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बैठकको सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित चार दिनसम्म चल्ने महासमिति बैठकको सम्पूर्ण तयारी पूरा…