काठमाडौं, ३ फागुन । ललिता निवास जग्गा प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतले उक्त मुद्दामा नीतिगत निर्णयमा माग दाबी नपुग्ने भन्दै गच्छदारलाई सफाइ दिएको हो । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू कलाजर देउजा, सुरेन्द्रमान कपालीसहित १२ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।विशेष…