काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमाले निणर्यक शक्ति बन्ने दाबी गरेका छन् । उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुवात भइसकेको उनले बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘दुई वटा उपनिवार्चन एमालेले जित्यो । मिसन ८४ तर्फको सफलताको सुरुआत…