हिउँदे अधिवेशन : अर्थमन्त्रीले पेस गरे आर्थिक कार्यविधि अध्यादेश

काठमाडौं । हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधि सभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश टेबुल भएको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त अध्यादेश टेबुल गरेका हुन् । अर्थमन्त्री महतले नेपाल सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेस गर्ने र सो प्रक्रियामा हुने छलफललाई समयावधि पर्याप्त गर्ने उद्देश्यले…