मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामन्त्री डा . कोइराला निवासको बैठक सकियो : छलफल आगामी महाधिबेशनमा केन्दृत

कांग्रेस महाधिवेशन र सरकारमा पार्टिको सहभागिताबारे छलफल गर्न महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठक सकिएको छ ।बैठकमा भोली हुने पदाधिकारी बैठकबाट पार्टिको कृयाशिल सदस्यता बिबाद कसरी मिलाउने र महाधिबेशन कसरी सुनिष्चित गर्ने भन्ने बारेमा छलफल भएको बैठकपछी सहभागी एक नेताले जानकारी दिए । सरकारमा पार्टिको सहभागिताबारे सामान्य छलफल भएपनी सरकारमा पठाउने ब्यक्तिकाबारेमा आजको…