पाँच पटक भेटेपछि कतारी राजाको नेपाल भ्रमण तय भएको हो : राजदूत डा.ढकाल

काठमाडौं । नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण भब्य रुपमा सफल सम्पन्न भएको जानकारी गराएका छन् । बिहीबार काठमाडौंमा पत्रकारको सम्मेलनको आयोजना गरी उनले बैशाख ११ र १२ गतेको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा राजकीय भ्रमण सफल रूपमा…