सुरक्षण मुद्रण विधेयक अघि बढाउन संचारमन्त्रीको जोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयक पास भएर देशभित्रै छपाई गर्न सकिए देशको ठूलो हिस्सा राजश्व बाहिर जानबाट रोक्न सकिने बताएकी छिन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सुरक्षाको हिसाबले महत्वपूर्ण रहेको सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई पास गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सुरक्षण मुद्रण…