काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब त्रिभुवन आर्मीले सुदूरपश्चिममाथि ९७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको छ । आमीले ८ खेलबाट १२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको पुलिस ७ खेलबाट शतप्रतिशत जितका साथ १४…