मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्नाअस्पताल भर्ना भएका छन् । उनलाई सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। कोरोना संक्रमण भएपछि नर्भिकमै उपचार गरेर घरमा आराम गरिरहेका उनी फेरि अस्वस्थ बनेका हुन् । उनलाई ज्वरो आएको बुझिएको छ ।अहिले उनको अवस्था समान्य रहेको सचिवालयले जनाएको छ…