एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नागपोखरीस्थित होटल मेरियटमा भएको भेटबार्ता भएको हो । संसद् विघटनपछी प्रधानमन्त्री ओली र नेता नेपालबीचको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि नेकपाको एकता सर्वोच्च अदालतले भङ्ग गराएपछिसमेत दुई नेताबीच संवादहीनताको स्थिति थियो । नेता नेपालले बालुवाटारमा हुने पार्टीका बैठकमा सहभागी…