मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वरिष्ठ अधिवक्ताहरुको तर्क : केपी ओली बाहेकलाई प्रधानमन्त्री बन्नै नदिने तयारी भएको देखियो

सर्वोच्च अदालतमा आज(बुधबार)बाट  प्रतिनिधि सभा विघटनसम्वन्धि मुद्दाको सुनुवाइ शुरु भएको छ।आजको सुनुवाइका क्रममा रिट निवेदक पक्षका कानुनब्यबसायिहरुले बहस गरिरहेका छन्। बहसकै क्रममा रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपतिले नै केपी ओली बाहेकलाई प्रधानमन्त्री हुन नदिन खोजेको बताएका छन्। उनले संविधानअनुसार शेरबहादुर देउवाले गरेको दाबी राष्ट्रपतिबाट अस्वीकार गर्न नमिल्ने बताए ।उनले धारा ७६ (५)…