रास्वपा महाधिवेशन: महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिबेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । पार्टी महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीका बीचमा प्रतिस्पर्धा हुने भएको छ । महिला उपसभापतिका लागि इन्दिरा रानामगर र समीक्षा बास्कोटाले पनि उम्मेदवारी घोषणा गरेका थिए । तर, सभापति रवि लामिछानेसँग छलफलपछि उनीहरुले ब्याक भएको बुझिएको छ । उनीहरुले सोवितालाई…