झन् ठूलो क्षति नहोस् भनेर बाध्यताबस गोली चलाइएको हो : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आइजी) बसन्तबहादुर कुँवरले बालकुमारी घटनामा त्यति ठुलो मानवीय तथा भौतिक क्षति हुनुका पछाडि प्रहरीमात्रै दोषी नभएको दाबी गरेका छन् । उनले आक्रोसित भीडले प्रदर्शन गरिरहेका बेला मन्त्रीको सवारी हुनु र मन्त्रीले भीडसँग विवाद गर्नुले पनि परिस्थिति असहज बनेको बताए । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले…