काठमाडौ । विश्वका प्रभावशाली व्यक्तिका रुपमा दुईपटक ‘टाइम म्यागाजिन पुरस्कार’ विजेता अभिनेता आयुष्मान खुरानालाई भारतको चुनाव आयोगले आगामी २०२४ को लोकसभा चुनावमा युवालाई मतदान गर्नका लागि आग्रह गर्न नियुक्त गरेको छ । यो अभियानको माध्यमबाट आयुष्मान देशका युवालाई अगाडि आएर संसदमा देशका आगामी नेता छनोट गर्ने अधिकार प्रयोग गर्न आव्हान गर्नेछन् । भारतीय निर्वाचन आयोग,…