प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने, माओवादी सांसदलाई ‘ह्वीप’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने भएका छन् । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकमा यसबारे उनले नेकपा ९माओवादी केन्द्र०का सांसदहरूलाई जानकारी गराएका छन् ।ेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य…