काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले, महिलाहरुलाई नेतृत्व दिन सकिएमा भ्रष्टाचार आफै कम हुँदै जाने बताएका छन् । काठमाडौंमा नेपाल प्रेस युनियन महिला विभागद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले, महिलाहरुलाई नेतृत्व दिन सकिएमा भ्रष्टाचार आफैं कम हुँदै जाने भएकाले महिलालाई थप अधिकार दिने कुरामा गम्भिर हुन आवश्यक रहेको बताएका हुन् । उनले भने,‘…