नक्कली भूटानी शरणार्थी प्रकरण मुद्दाको फैसला आज आउन सक्ने

काठमाडौँ, १४ मङ्सिर । उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार फैसला सुनाउदैछ। उक्त प्रकरणमा न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा हिजो सुनुवाइ सकिएको हो । जिल्ला अदालत काठमाडाँैले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो । नक्कली भुटानी…