रुसी राजदुतावास अगाडि प्रदर्शन, राष्ट्रपति पुटिनलाई नेपालबाट पठाइयो ज्ञापनपत्र

काठमाडौं । नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्यको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । सोमबार दिउँसो काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि भएको प्रदर्शनमा नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युक्रेनसँगको युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न र युद्धमा प्रयोग भइरहेका नेपालीहरुलाई विनासर्त सकुशल नेपाल फिर्ता गर्न रुसलाई…