काठमांडौ । सांसद एबं कांग्रेस नेता प्रदीप पौडेलले जाजरकोट क्षेत्रमा गएको भूकम्प पिडितहरुलाइ सहयोगस्वरुप एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका छन् । भूकम्पपिडितहरुलाइ राहत र पुनर्स्थापनाका लागि एक महिनाको तलब सहयाग गरेको नेता पौडेलले जानकारि दिएका छन् । उनले भनेका छन्, 'यस्तो विपत्तिको समयमा भुकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउँन…