राष्ट्रपतिद्धारा माघ २२ बाट संसद्को हिउँदे अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन माघ २२ लाई आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसद्का दुवै सदनको अधिवेशन माघ २२ गते सोमबारका लागि आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सुरु हुने अधिवेशन दिउँसो ४ बजेका लागि बोलाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को…