प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज दिउँसो सिंहदरबारमा भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । तर भेटमा के कुरा भयो भन्नेबारे प्रधानमन्त्री कार्यालय तथा पूर्व प्रधानमन्त्री ओलीको सचिवालयले औपचारिक रुपमा केही जानकारी दिएको छैन् । भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको…