पार्टी भित्र बेमेल छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले, पार्टी भित्रै बेमेलको अवस्था रहेको भन्ने विषयलाई ठाडै अस्वीकार गरेका छन् । पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको मेलमिलाप दिवसका सन्र्दभमा आयोजित चियापान कार्यक्रममा पत्रकारसंग कुरा गर्दै देउवाले, पार्टी भित्र बेमेल नरहेको जिकिर गरे ।केही असमझदारी हुनु सामान्य भएको जिकिर गरेका उनले ती असमझदारीलाई सम्बोधन गर्दै अगाडि बढिरहेको…