इजरायलबाट नेपाली लिएर परराष्ट्रमन्त्रीसहतिको टोलि बेलुकी ८ः२० बजे काठमाडौं आइपुग्ने

काठमाडौं । इजरायलमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज स्वदेश ल्याउँदै छ । असोज २० गते प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण समस्यामा परेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् । मन्त्रालयको कार्यतालिका अनुसार विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय…