संसदीय उपसमितिले जुटायो संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति

काठमाडौं । प्रतिनिधि सभाको प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिअन्तगर्तको संसदीय उपसमितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको छ ।उपसमितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न सरकारले ल्याएको विधेयकमा सहमति जुटाएको हो ।चार वटा विषय थप छलफलबाट टुंगोमा पु¥याउनुपर्ने भनि विषय किटान गरिएको छ । थप…