सबै कुराको मूल्य बढ्यो, सरकारप्रतिको भरोसा बढेन : प्रदिप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप पोडेलले मुलुकमा सबै कुराको चर्को मूल्य वृद्धि भएको तर सरकारप्रतिको भरोसा र लोकप्रियता नबढेको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा बोल्दै उनले भने, ‘सबै कुराको चर्को मूल्य वृद्धि भएको छ, सरकारप्रतिको भरोसा र लोकप्रियता मात्र नबढेको स्थिति हो…