शिक्षा विधेयकमाथि व्यापक छलफल आवश्यक छ : जर्नादन शर्मा

काठमाडौं । नेकपा माओवादीका सांसद तथा पूर्व अर्थ मन्त्री जर्नादन शर्माले आउँदै गरेको शिक्षा विधेयक व्यापक छलफल गरेर मात्र पास गर्न आवश्यक रहेको बताएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा ऐन २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले शिक्षा विधेयक देश,लोकतन्त्र र समाजवादसँग जोडिएको हुँदा यसलाई औपचारिकतामा भन्दा पनि व्यापक छलफल गरी पास गर्नुपर्ने बताएका…