रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज भएका छन् । प्रोस्टेटमा समस्याका आएपछि खड्का भदौ १३ गते नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका उनी आईतबार डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ । शल्यक्रियापछि स्वास्थ्य लाभ गरी उनी आइतबार डिस्चार्ज भएको अस्पतालका निमित्त प्रशासन रजिस्टार महासेनानी अञ्जनकेशर खत्रीले जानकारी दिए ।अस्पतालका प्राविधिक सहायक रथी प्रा.…