काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, अमेरिका र चीन भ्रमण जानू अघि प्रधानमन्त्री दाहालले शिर्ष नेताहरुसँ छलफल गरेका छन् । आफ्नो आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् । आईतबार चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलको छलफलमा उनले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने भन्दै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताएका हुन्…