काठमाडौं । सरकारले सदनलाई विधेयक दिन नसकेपछि संसद् बिजनेसविहीन भएको छ । सरकारसँग बैठक नियमित चलाउने कुनै एजेन्डा नभएपछि राष्ट्रिय सभाको बैठक बस्ने मिति नै अनिश्चित भएको छ । भोलीका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एजेन्डा नै नभएपछि संसद् सचिवालयले सूचना निकालेर बैठक स्थगित गरेको छ । राष्ट्रिय मात्र होइन प्रतिनिधि सभा सञ्चालनका लागि समेत एजेन्डा नभएपछि प्रतिनिधिसभाको…