काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा तानिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राणालाई बयानका लागि उपस्थित हुन म्याद पठाएको हो । अख्तियारको टोली राणाको बूढानीलकण्ठस्थित घरमा पुगेर म्याद टाँसेर फर्किएको छ । पूर्वपरराष्ट्रमन्त्री राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो ।…