वन तस्करी कम भएको छ : वन तथा वातावरण मन्त्री महतो

काठमाडौं , १८ भदौ । वन तथा वातावरणमन्त्री डा. बीरेन्द्र प्रसाद महतोले वन तस्करी कम भएको दाबी गरेका छन् ।सोमबार काठमाडौंमा कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्री महतोले पहिलेको तुलनामा अहिले उजुरी नै नआएको बताए । उनले भने ‘ वन तस्करी कम भएको छ । पछिल्लो समय उजुरी पनि आएका…