काठमाडौं , १७ भदौ । प्रतिनिधि र राष्ट्रिय सभा अन्र्तगतका तीन समितिको बैठक आज बस्दै छ ।प्रतिनिधिसभा अन्र्तगत कृर्षि सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय सभा अन्र्तगत दियो विकास तथा सुशासन समितिको बैठक आइतबारका लागि बोलाइएको छ । दिगो विकासको लक्ष्य अन्र्तगत रहेको लैङ्गिक समानता तथा सामाजिक न्यायको…