भदौ १० , काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोशिश गरिरहेको बताएका छन्। ‘देशमा साम्प्रदायिक द्वन्दको बिजारोपण गरेर सामजिक–धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, त्यो हामी कदापि स्वीकार्न सक्दैनौं’ कोइरालाले भने। धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म…