सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिन्छ : शिक्षा मन्त्री राई

काठमाडौं , १० भदौ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सरकारले राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका छन् । आईतबार बसेको राष्ट्रिय शिक्षा दिवस समितिको बैठकमा उनले ४ वर्षदेखी अवरोध भएको दिवस असोज २ गते भव्य रुपमा मनाएर राष्ट्रिय शिक्षा दिवसलाई निरन्तरता दिने बताएका हुन् ।उनले भने, ‘राष्ट्रिय शिक्षा दिवस ४ वर्षदेखि…