ओलीले नियतबस सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई रोक लगाएको माधव नेपालको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, ओलीले नियतबस आफ्नो पार्टीलाई सर्वदलीय बैठकमा सहभागि हुन रोक लगाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै, उनले सुन काण्डको छानबिनको लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष ओलीले सहभागी हुन…