तस्कर र कमिशनखोरहरु आतंकित बनेका छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं , ८ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको बताएका छन् । माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रममा उनले, सुशासन कायम नगरी विकास सम्भव नरहेको तर्क गरेका हुन् ।कमिशन खोर र उनीहरुको संरक्षणमा लागेकाहरुको निद हराम भएको उनको भनाई छ । उनलले भने ‘सुशासन कायम नगरी भ्रष्टाचार, कमिशन, तस्करी,…