निर्वाचन भएको नौ महिनापछि संसदीय समितिले नेतृत्व पाउँदै, चुनाव ११ गते

काठमाडौं , ८ भदौ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन भएको नौ महिनापछि संसद्का विषयगत समिति सभापतिहरूको निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाका विभिन्न दश समितिका सभापतिहरू निर्वाचन चुनाव भएको नौ महिनापछि भदौ ११ गतेका लागि तोकिएको हो । समिति गठन भएको चार महिनापछि त्यसले नेतृत्व पाउन लागेको छ । प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले…