काठमाडौं , ७ भदौ । सभामुख देवराज घिमिरेले, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका छन् । गौरा पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका हुन् ।‘नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरुपमा मनाइने धार्मिक साँस्कृतिक महत्वको गौरा…