संसद नियमीत गर्न सक्दो पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसले अवरुद्ध संसद नियमीत गर्न पहल गर्ने निर्णय गरेको छ ।तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने निर्ण गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । सत्तारुढ दलहरुसंगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसंग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको उनले जानकारी…