मुख्यमन्त्री थापाद्वारा दमकल र पिकअप भ्यान हस्तान्तरण

काठमाडौ , २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई एक थान दमकल र एक थान पिकअप भ्यान हस्तान्तरण गरेका छन् । उक्त दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा…