काठमाडौ , १७ साउन । कोसी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापासहित अन्य तीनजनाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। बुधबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा उद्धव थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन्। दोस्रोपटक प्रदेशको मुख्यमन्त्रीको पदभार गर्दै थापाले सरकारको नेतृत्व गर्ने भएका हुन्। मुख्यमन्त्रीको सपथग्रहण गरेसँगै थापाले गठबन्धनतर्फबाट तीनजनालाई मन्त्री बनाउने भएका छन्। गठबन्धन…