आफ्नो कार्यकालका लागि मात्रै योजना बनाउने प्रवृति घातक : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकास मन्त्री सिता गुरुङले, शहरी संरचना निर्माणमै ठुलो चुनौती रहेको बताएका छिन् । विश्व बसोबास दिवस २०८० को अवसरमा आयोजित कार्यक्रममा उनले, शहर व्यवस्थित गर्न र संरचना निर्माणका लागि प्राथमिकता छनोटमा नै मुख्य चुनौती सामना गर्नु परिरहेको बताईन् । ‘हामीले बनेको शहरलाई कसरी व्यवस्थित गर्ने र अब बन्ने शहरहरुलाई सुरुमै कुन संरचनामा…