योजना कार्यक्रम तथा बजेट कार्यान्वयनबीच खाडल छ: उपाध्यक्ष डा. श्रेष्ठ

काठमाडौ , १५ साउन । संसदीय समितिका सदस्यहरूले सुशासन र सेवा प्रवाहका क्षेत्रलाई प्रभावकारी तुल्याउन स्रोतको वितरणमा सन्तुलन नदेखिएको गुनासो गरेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनहरुले आवश्यकताभन्दा पहुँचका आधारमा योजना छनोट र बजेट विनियोजन हुँदा उपलब्धि हासिल हुन चुनौती खडा गरेको तर्क प्रस्तुत गरे ।समिति सदस्य गोपी आच्छामीले नीति तथा…