राप्रपाले एक थोपा रगत नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक थोपा रगत पनि नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता स्थापित गर्ने चेतावनी दिएका छन्। बुधबार काठमाडौंमा आयोजित उपत्यका केन्द्रीत विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाले हिंसालाई प्रोत्साहन गर्न खोजिरहेको छ भन्ने आरोप गलत भएको दाबी गर्दै एक थोपा रगत पनि नबगाई सिंहदरबार घेरेर आफ्नो मान्यता…