म साहित्य र कलाकविताप्रति तीव्र इच्छा हुँदाहुँदै पनि राजनीतिकले चपेटामा परे : प्रधानमन्त्री दाहाल

काठमाडौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कविता, कला र साहित्यको अनुरागी भएको बताएका छन् । आज शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिक उत्सवको अवसरमा आयोजित कविता महोत्सवलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले , साहित्य र कलाकविताप्रति तीव्र इच्छा हुँदाहुँदै पनि राजनीतिको चपेटामा परेर त्यसतर्फ सोच्ने फुर्सद नभएको बताए । ‘मलाई यस…