काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक सुरु नै नभई सरेको छ। बिहान ११ बजेका लागि तय भएको बैठक निर्धारित समयभन्दा २ घन्टा ढिलोसम्म पनि सुरु हुन नसकेपछि बुधबार नै दिउँसो २ बजे बस्ने गरी सरेको हो। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक बस्ने समय परिवर्तन भएको सम्बन्धी सूचना निकालेका छन् । ‘बुधबार…