काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले आफूले देशको स्वाभिमान र राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता नगरेको बताएका छन् । आइतबार भिडिओ सन्देशमार्फत ओलीले आफूले देशको अखण्डता, स्वाभिमानको र राष्ट्रियतामा कसैसँग कहिल्यै सम्झौता नगरेको बताएका हुन् । अब स्पष्ट कित्ताकाट गर्नेबेला आएको उनले बताए । उनले राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे…