महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै

काठमाडौँ । महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेनले मंगलबार पुनलाई मन्त्री नियुक्त गरेका छन् । स्रोतका अनुसार उनले पूर्वगृहमन्त्री सुदन गुरुङसँगै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।