काठमाडौं, ४ भदौ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानमा प्रदीप गिरिको विमति रहेकोले यस्को परिवर्तन आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा अध्यक्ष यादवले यो संविधानले आन्तरिम संविधानमा जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न नसकेको बताए । गिरिले समेत विमति…